काठमाडौं,१३ कात्तिक – नेपाल राष्ट्र बैंकले २०८० साल कात्तिक १३ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९० पैसा र विक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ४२३ पैसा र विक्रीदर १४१ रुपैयाँ ०५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ २४ पैसा र विक्रीदर १६१ रुपैयाँ ९७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैयाँ ३१ पैसा र विक्रीदर १४७ रुपैयाँ ९७ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ १९ पैसा र विक्रीदर ८४ रुपैयाँ ५७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ८१ पैसा र विक्रीदर ९६ रुपैयाँ २४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९६ रुपैया ९८ पैसा र विक्रीदर ९७ रुपैयाँ ४१ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८ रुपैयाँ ९२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १६ पैसा र विक्रीदर १८ रुपैयाँ २४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४२ पैसा र विक्रीदर ३५ रुपैयाँ ५८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र विक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६८ पैसा र विक्रीदर ३ रुपैयाँ ७० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र विक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८१ पैसा र विक्रीदर २७ रुपैयाँ ९४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८० पैसा र विक्रीदर ९ रुपैयाँ ८४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९२ पैसा र विक्रीदर ११ रुपैयाँ ९७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८१ पैसा र विक्रीदर १८ रुपैयाँ ९० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९ पैसा र विक्रीदर १७ रुपैयाँ ०७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ७७ पैसा र विक्रीदर ४३१ रुपैयाँ ११ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५४ रुपैयाँ ११ पैसा रहेको छ ।
