शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , कार्तिक ३, २०८०

काठमाडौं,०३ कात्तिक – नेपाल राष्ट्र बैंकले २०८० साल कात्तिक ०३ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९० पैसा र विक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ३३ पैसा र विक्रीदर १४० रुपैयाँ ९६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ १५ पैसा र विक्रीदर १६१ रुपैयाँ ८८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैयाँ ०९ पैसा र विक्रीदर १४८ रुपैयाँ ७५ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९० पैसा र विक्रीदर ८४ रुपैयाँ २८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ८७ पैसा र विक्रीदर ९७ रुपैयाँ ३१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९६ रुपैया ७८ पैसा र विक्रीदर ९७ रुपैयाँ २२ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८७ पैसा र विक्रीदर ८ रुपैयाँ ९१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १७ पैसा र विक्रीदर १८ रुपैयाँ २५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४३ पैसा र विक्रीदर ३५ रुपैयाँ ५९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र विक्रीदर ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६५ पैसा र विक्रीदर ३ रुपैयाँ ६७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र विक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८९ पैसा र विक्रीदर २८ रुपैयाँ ०१ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७८ पैसा र विक्रीदर ९ रुपैयाँ ८३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०६ पैसा र विक्रीदर १२ रुपैयाँ ८९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८० पैसा र विक्रीदर १८ रुपैयाँ ८९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९ पैसा र विक्रीदर १७ रुपैयाँ ०६ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ५४ पैसा र विक्रीदर ४३१ रुपैयाँ ८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ४५ पैसा र विक्रीदर ३५४ रुपैयाँ ०४ पैसा रहेको छ ।

प्रतिक्रिया