काठमाडौं,०१ कात्तिक – नेपाल राष्ट्र बैंकले २०८० साल कात्तिक ३० गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९२ पैसा र विक्रीदर १३३ रुपैयाँ ५२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ५१ पैसा र विक्रीदर १४० रुपैयाँ १४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ८७ पैसा र विक्रीदर १६२ रुपैयाँ ६० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैयाँ ६७ पैसा र विक्रीदर १४८ रुपैयाँ ३४ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५२ पैसा र विक्रीदर ८४ रुपैयाँ ९१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५२ पैसा र विक्रीदर ९७ रुपैयाँ ९६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया १२ पैसा र विक्रीदर ९७ रुपैयाँ ५६ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८९ पैसा र विक्रीदर ८ रुपैयाँ ९३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १८ पैसा र विक्रीदर १८ रुपैयाँ २६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४४ पैसा र विक्रीदर ३५ रुपैयाँ ६० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र विक्रीदर ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६५ पैसा र विक्रीदर ३ रुपैयाँ ६७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र विक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०७ पैसा र विक्रीदर २८ रुपैयाँ १९ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८३ पैसा र विक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १९ पैसा र विक्रीदर १२ रुपैयाँ २४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८३ पैसा र विक्रीदर १८ रुपैयाँ ९२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९ पैसा र विक्रीदर १७ रुपैयाँ ०७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ७२ पैसा र विक्रीदर ४३१ रुपैयाँ ६६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५६ पैसा र विक्रीदर ३५४ रुपैयाँ १५ पैसा रहेको छ ।
