काठमाडौं,२८ असोज – नेपाल राष्ट्र बैंकले २०८० साल असोज २८ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९३ पैसा र विक्रीदर १३३ रुपैयाँ ५३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ८७ पैसा र विक्रीदर १४० रुपैयाँ ५० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ८२ पैसा र विक्रीदर १६२ रुपैयाँ ५५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र विक्रीदर १४७ रुपैयाँ १२ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ९५ पैसा र विक्रीदर ८४ रुपैयाँ ३२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ १५ पैसा र विक्रीदर ९७ रुपैयाँ ५९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया १० पैसा र विक्रीदर ९७ रुपैयाँ ५३ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८९ पैसा र विक्रीदर ८ रुपैयाँ ९३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १९ पैसा र विक्रीदर १८ रुपैयाँ २७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४३ पैसा र विक्रीदर ३५ रुपैयाँ ५९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र विक्रीदर ३६ रुपैयाँ ६० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६५ पैसा र विक्रीदर ३ रुपैयाँ ६७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र विक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ११ पैसा र विक्रीदर २८ रुपैयाँ २४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८३ पैसा र विक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १२ पैसा र विक्रीदर १२ रुपैयाँ १७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ७६ पैसा र विक्रीदर १८ रुपैयाँ ८४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९ पैसा र विक्रीदर १७ रुपैयाँ ०७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ४७ पैसा र विक्रीदर ४३१ रुपैयाँ ४१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५९ पैसा र विक्रीदर ३५४ रुपैयाँ १८ पैसा रहेको छ ।
