काठमाडौं,२५ असोज – नेपाल राष्ट्र बैंकले २०८० साल असोज २५ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ८१ पैसा र विक्रीदर १३३ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८३ पैसा र विक्रीदर १४१ रुपैयाँ ४७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ २० पैसा र विक्रीदर १६३ रुपैयाँ ९३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैयाँ ०९ पैसा र विक्रीदर १४७ रुपैयाँ ७६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २८ पैसा र विक्रीदर ८५ रुपैयाँ ६३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६५ पैसा र विक्रीदर ९८ रुपैयाँ ०९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ४२ पैसा र विक्रीदर ९७ रुपैयाँ ८६ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९३ पैसा र विक्रीदर ८ रुपैयाँ ९७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १९ पैसा र विक्रीदर १८ रुपैयाँ २७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४१ पैसा र विक्रीदर ३५ रुपैयाँ ५७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र विक्रीदर ३६ रुपैयाँ ५८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६५ पैसा र विक्रीदर ३ रुपैयाँ ६७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र विक्रीदर ३६ रुपैयाँ ३२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १५ पैसा र विक्रीदर २८ रुपैयाँ २७ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९१ पैसा र विक्रीदर ९ रुपैयाँ ९५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १८ पैसा र विक्रीदर १२ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८९ पैसा र विक्रीदर १८ रुपैयाँ ९७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९ पैसा र विक्रीदर १७ रुपैयाँ ०६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ६५ पैसा र विक्रीदर ४३१ रुपैयाँ ५९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ २७ पैसा र विक्रीदर ३५३ रुपैयाँ ८६ पैसा रहेको छ ।
