शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , आश्विन १९, २०८०

काठमाडौं,१९ असोज – नेपाल राष्ट्र बैंकले २०८० साल असोज १९ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९१ पैसा र विक्रीदर १३३ रुपैयाँ ५१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ८० पैसा र विक्रीदर १४० रुपैयाँ ४५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ३७ पैसा र विक्रीदर १६२ रुपैयाँ १० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र विक्रीदर १४५ रुपैयाँ ८२ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ३४ पैसा र विक्रीदर ८४ रुपैयाँ ७२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ५२ पैसा र विक्रीदर ९६ रुपैयाँ ९६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९६ रुपैया ९६ पैसा र विक्रीदर ९७ रुपैयाँ ४० रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९३ पैसा र विक्रीदर ८ रुपैयाँ ९७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २० पैसा र विक्रीदर १८ रुपैयाँ २९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४४ पैसा र विक्रीदर ३५ रुपैयाँ ६० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र विक्रीदर ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र विक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ११ पैसा र विक्रीदर २८ रुपैयाँ २४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८४ पैसा र विक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०० पैसा र विक्रीदर १२ रुपैयाँ ११ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ७५ पैसा र विक्रीदर १८ रुपैयाँ ८४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९८ पैसा र विक्रीदर १७ रुपैयाँ ०५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ६८ पैसा र विक्रीदर ४३१ रुपैयाँ ६२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ९२ पैसा र विक्रीदर ३५४ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्रतिक्रिया