शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , आश्विन १८, २०८०

काठमाडौं,१८ असोज – नेपाल राष्ट्र बैंकले २०८० साल असोज १८ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ८९ पैसा र विक्रीदर १३३ रुपैयाँ ४४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ५६ पैसा र विक्रीदर १४० रुपैयाँ १९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ १६ पैसा र विक्रीदर १६१ रुपैयाँ ८८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४४ रुपैयाँ ५७ पैसा र विक्रीदर १४५ रुपैयाँ २२ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ९६ पैसा र विक्रीदर ८४ रुपैयाँ ३४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९१ पैसा र विक्रीदर ९७ रुपैयाँ ३५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९६ रुपैया ८३ पैसा र विक्रीदर ९७ रुपैयाँ २७ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९१ पैसा र विक्रीदर ८ रुपैयाँ ९५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २० पैसा र विक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४३ पैसा र विक्रीदर ३५ रुपैयाँ ५९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र विक्रीदर ३६ रुपैयाँ ६० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र विक्रीदर ३६ रुपैयाँ ३४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०९ पैसा र विक्रीदर २८ रुपैयाँ २२ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७९ पैसा र विक्रीदर ९ रुपैयाँ ८४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०० पैसा र विक्रीदर १२ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ७१ पैसा र विक्रीदर १८ रुपैयाँ ७९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९७ पैसा र विक्रीदर १७ रुपैयाँ ०५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ७२ पैसा र विक्रीदर ४३१ रुपैयाँ ६६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५४ रुपैयाँ ११ पैसा रहेको छ ।

प्रतिक्रिया