शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , आश्विन १६, २०८०

काठमाडौं,१६ असोज – नेपाल राष्ट्र बैंकले २०८० साल असोज १६ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ५७ पैसा र विक्रीदर १३३ रुपैयाँ १७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ६६ पैसा र विक्रीदर १४० रुपैयाँ २९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ १२ पैसा र विक्रीदर १६१ रुपैयाँ ८५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैयाँ ०४ पैसा र विक्रीदर १४५ रुपैयाँ ७० पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८४ पैसा र विक्रीदर ८५ रुपैयाँ २२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३४ पैसा र विक्रीदर ९७ रुपैयाँ ८७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९६ रुपैया ६४ पैसा र विक्रीदर ९७ रुपैयाँ ०८ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८५ पैसा र विक्रीदर ८ रुपैयाँ ८९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १६ पैसा र विक्रीदर १८ रुपैयाँ २४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५ रुपैयाँ ५१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र विक्रीदर ३६ रुपैयाँ ५३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०९ पैसा र विक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १० पैसा र विक्रीदर २८ रुपैयाँ २३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७८ पैसा र विक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०६ पैसा र विक्रीदर १२ रुपैयाँ ११ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ७३ पैसा र विक्रीदर १८ रुपैयाँ ८१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९३ पैसा र विक्रीदर १७ रुपैयाँ ०० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ८३ पैसा र विक्रीदर ४३० रुपैयाँ ७८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ०२ पैसा र विक्रीदर ३५३ रुपैयाँ ६१ पैसा रहेको छ ।

प्रतिक्रिया