शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज शनिवारको विदेशी मुद्राको विनिमयदर

शनिवार , आश्विन १३, २०८०

काठमाडौं,१३ असोज – नेपाल राष्ट्र बैंकले २०८० साल असोज १३ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ५७ पैसा र विक्रीदर १३३ रुपैयाँ १७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र विक्रीदर १४१ रुपैयाँ ११ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ५० पैसा र विक्रीदर १६२ रुपैयाँ २३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र विक्रीदर १४५ रुपैयाँ ९२ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०३ पैसा र विक्रीदर ८६ रुपैयाँ ४२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ७७ पैसा र विक्रीदर ९९ रुपैयाँ २१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया २४ पैसा र विक्रीदर ९७ रुपैयाँ ६८ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८९ पैसा र विक्रीदर ८ रुपैयाँ ९३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १६ पैसा र विक्रीदर १८ रुपैयाँ २४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५ रुपैयाँ ५१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र विक्रीदर ३६ रुपैयाँ ५३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०९ पैसा र विक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २३ पैसा र विक्रीदर २८ रुपैयाँ ३६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८५ पैसा र विक्रीदर ९ रुपैयाँ ९० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २० पैसा र विक्रीदर १२ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८४ पैसा र विक्रीदर १८ रुपैयाँ ९२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९३ पैसा र विक्रीदर १७ रुपैयाँ ०१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ०४ पैसा र विक्रीदर ४३० रुपैयाँ ९८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ०२ पैसा र विक्रीदर ३५३ रुपैयाँ ६१ पैसा रहेको छ ।

प्रतिक्रिया