शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , आश्विन १२, २०८०

काठमाडौं,१२ असोज – नेपाल राष्ट्र बैंकले २०८० साल असोज १२ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ८० पैसा र विक्रीदर १३३ रुपैयाँ ४२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ८९ पैसा र विक्रीदर १४० रुपैयाँ ५२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ९० पैसा र विक्रीदर १६२ रुपैयाँ ६३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४४ रुपैयाँ ७३ पैसा र विक्रीदर १४५ रुपैयाँ ३८ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८६ पैसा र विक्रीदर ८५ रुपैयाँ २४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ४२ पैसा र विक्रीदर ९८ रुपैयाँ ८७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९६ रुपैया ९४ पैसा र विक्रीदर ९७ रुपैयाँ ३८ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८९ पैसा र विक्रीदर ८ रुपैयाँ ९३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १८ पैसा र विक्रीदर १८ रुपैयाँ २७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४१ पैसा र विक्रीदर ३५ रुपैयाँ ५७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र विक्रीदर ३६ रुपैयाँ ५९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १५ पैसा र विक्रीदर ३६ रुपैयाँ ३२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २१ पैसा र विक्रीदर २८ रुपैयाँ ३३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८० पैसा र विक्रीदर ९ रुपैयाँ ८४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०५ पैसा र विक्रीदर १२ रुपैयाँ ११ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ७६ पैसा र विक्रीदर १८ रुपैयाँ ८५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९७ पैसा र विक्रीदर १७ रुपैयाँ ०४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ५१ पैसा र विक्रीदर ४३१ रुपैयाँ ४५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ २५ पैसा र विक्रीदर ३५३ रुपैयाँ ८५ पैसा रहेको छ ।

प्रतिक्रिया