शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर

सोमवार , आश्विन ८, २०८०

काठमाडौं,०८ असोज – नेपाल राष्ट्र बैंकले २०८० साल असोज ०८ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ४० पैसा र विक्रीदर १३३ रुपैयाँ ०० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०६ पैसा र विक्रीदर १४१ रुपैयाँ ७० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०६ पैसा र विक्रीदर १६२ रुपैयाँ ७९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैयाँ ९६ पैसा र विक्रीदर १४६ रुपैयाँ ६२ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २९ पैसा र विक्रीदर ८५ रुपैयाँ ६८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ १८ पैसा र विक्रीदर ९८ रुपैयाँ ६३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ०० पैसा र विक्रीदर ९७ रुपैयाँ ४४ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९२ पैसा र विक्रीदर ८ रुपैयाँ ९६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १४ पैसा र विक्रीदर १८ रुपैयाँ २२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३० पैसा र विक्रीदर ३५ रुपैयाँ ४६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र विक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६७ पैसा र विक्रीदर ३ रुपैयाँ ६९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र विक्रीदर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २५ पैसा र विक्रीदर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९१ पैसा र विक्रीदर ९ रुपैयाँ ९६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८९ पैसा र विक्रीदर ११ रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९१ पैसा र विक्रीदर १९ रुपैयाँ ०० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९३ पैसा र विक्रीदर १७ रुपैयाँ ०१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ७६ पैसा र विक्रीदर ४३० रुपैयाँ ७० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ १९ पैसा र विक्रीदर ३५२ रुपैयाँ ७९ पैसा रहेको छ ।

प्रतिक्रिया