काठमाडौं,३१ भदौ – नेपाल राष्ट्र बैंकले २०८० साल भदौ ३१ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ८० पैसा र विक्रीदर १३३ रुपैयाँ ४० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६७ पैसा र विक्रीदर १४२ रुपैयाँ ३१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ १२ पैसा र विक्रीदर १६५ रुपैयाँ ८७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैयाँ ३१ पैसा र विक्रीदर १४८ रुपैयाँ ९८ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७० पैसा र विक्रीदर ८६ रुपैयाँ ०८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ३० पैसा र विक्रीदर ९८ रुपैयाँ ७५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ४५ पैसा र विक्रीदर ९७ रुपैयाँ ८९ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९८ पैसा र विक्रीदर ९ रुपैयाँ ०२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २५ पैसा र विक्रीदर १८ रुपैयाँ ३३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४० पैसा र विक्रीदर ३५ रुपैयाँ ५६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र विक्रीदर ३६ रुपैयाँ ५९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७१ पैसा र विक्रीदर ३ रुपैयाँ ७३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र विक्रीदर ३६ रुपैयाँ ३२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३५ पैसा र विक्रीदर २८ रुपैयाँ ४८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८९ पैसा र विक्रीदर ११ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०० पैसा र विक्रीदर १९ रुपैयाँ ०८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९७ पैसा र विक्रीदर १७ रुपैयाँ ०४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ८२ पैसा र विक्रीदर ४३१ रुपैयाँ ७६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ २६ पैसा र विक्रीदर ३५३ रुपैयाँ ८५ पैसा रहेको छ ।
