काठमाडौं,२७ भदौ – नेपाल राष्ट्र बैंकले २०८० साल भदौ २७ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ८४ पैसा र विक्रीदर १३२ रुपैयाँ ९८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र विक्रीदर १४२ रुपैयाँ ४६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ०१ पैसा र विक्रीदर १६५ रुपैयाँ ७५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैयाँ ४२ पैसा र विक्रीदर १४९ रुपैयाँ ०९ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९४ पैसा र विक्रीदर ८५ रुपैयाँ ३२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ४३ पैसा र विक्रीदर ९७ रुपैयाँ ८८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया १६ पैसा र विक्रीदर ९७ रुपैयाँ ६० रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०१ पैसा र विक्रीदर ९ रुपैयाँ ०५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १६ पैसा र विक्रीदर १८ रुपैयाँ २४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २९ पैसा र विक्रीदर ३५ रुपैयाँ ४५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र विक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७१ पैसा र विक्रीदर ३ रुपैयाँ ७३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०४ पैसा र विक्रीदर ३६ रुपैयाँ २० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३० पैसा र विक्रीदर २८ रुपैयाँ ४३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९७ पैसा र विक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९३ पैसा र विक्रीदर ११ रुपैयाँ ९९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०१ पैसा र विक्रीदर १९ रुपैयाँ १० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९१ पैसा र विक्रीदर १६ रुपैयाँ ९९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ८४ पैसा र विक्रीदर ४३० रुपैयाँ ७८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ १६ पैसा र विक्रीदर ३५२ रुपैयाँ ७५ पैसा रहेको छ ।
