शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज आइतवारको विदेशी मुद्राको विनिमयदर

आइतवार , भाद्र २४, २०८०

काठमाडौं,२४ भदौ – नेपाल राष्ट्र बैंकले २०८० साल भदौ २४ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ४२ पैसा र विक्रीदर १३३ रुपैयाँ ०२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र विक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ २३ पैसा र विक्रीदर १६५ रुपैयाँ ९८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैयाँ ४६ पैसा र विक्रीदर १४९ रुपैयाँ १३ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६७ पैसा र विक्रीदर ८५ रुपैयाँ ०५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९० पैसा र विक्रीदर ९७ रुपैयाँ ३४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ०४ पैसा र विक्रीदर ९७ रुपैयाँ ५० रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९९ पैसा र विक्रीदर ९ रुपैयाँ ०३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ०५ पैसा र विक्रीदर १८ रुपैयाँ १३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३० पैसा र विक्रीदर ३५ रुपैयाँ ४६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र विक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७३ पैसा र विक्रीदर ३ रुपैयाँ ७४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र विक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३२ पैसा र विक्रीदर २८ रुपैयाँ ४४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९३ पैसा र विक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८८ पैसा र विक्रीदर ११ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०० पैसा र विक्रीदर १९ रुपैयाँ ०९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८९ पैसा र विक्रीदर १६ रुपैयाँ ९७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ३१ पैसा र विक्रीदर ४३१ रुपैयाँ २५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ २७ पैसा र विक्रीदर ३५२ रुपैयाँ ८६ पैसा रहेको छ ।

प्रतिक्रिया