शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , भाद्र २०, २०८०

काठमाडौं,२० भदौ – नेपाल राष्ट्र बैंकले २०८० साल भदौ २० गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ५७ पैसा र विक्रीदर १३३ रुपैयाँ १७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ३३ पैसा र विक्रीदर १४२ रुपैयाँ ९८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ३८ पैसा र विक्रीदर १६७ रुपैयाँ १४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैयाँ ०९ पैसा र विक्रीदर १४९ रुपैयाँ ७६ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ३८ पैसा र विक्रीदर ८४ रुपैयाँ ७६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०९ पैसा र विक्रीदर ९७ रुपैयाँ ५२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ३५ पैसा र विक्रीदर ९७ रुपैयाँ ७९ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०० पैसा र विक्रीदर ९ रुपैयाँ ०४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १५ पैसा र विक्रीदर १८ रुपैयाँ २३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३४ पैसा र विक्रीदर ३५ रुपैयाँ ५० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र विक्रीदर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७४ पैसा र विक्रीदर ३ रुपैयाँ ७५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०९ पैसा र विक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४३ पैसा र विक्रीदर २८ रुपैयाँ ५६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९३ पैसा र विक्रीदर ९ रुपैयाँ ९८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९४ पैसा र विक्रीदर १२ रुपैयाँ ०० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १० पैसा र विक्रीदर १९ रुपैयाँ १८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९१ पैसा र विक्रीदर १६ रुपैयाँ ९९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ७१ पैसा र विक्रीदर ४३१ रुपैयाँ ६६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ६६ पैसा र विक्रीदर ३५३ रुपैयाँ २५ पैसा रहेको छ ।

प्रतिक्रिया