शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , भाद्र १३, २०८०

काठमाडौं,१३ भदौ – नेपाल राष्ट्र बैंकले २०८० साल भदौ १३ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ०४ पैसा र विक्रीदर १३२ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ७२ पैसा र विक्रीदर १४३ रुपैयाँ ३७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ३१ पैसा र विक्रीदर १६७ रुपैयाँ ०७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैयाँ १७ पैसा र विक्रीदर १४९ रुपैयाँ ८५ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९३ पैसा र विक्रीदर ८५ रुपैयाँ ३१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र विक्रीदर ९७ रुपैयाँ ४३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ४३ पैसा र विक्रीदर ९७ रुपैयाँ ८७ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९९ पैसा र विक्रीदर ९ रुपैयाँ ०३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १० पैसा र विक्रीदर १८ रुपैयाँ १९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २० पैसा र विक्रीदर ३५ रुपैयाँ ३६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र विक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७५ पैसा र विक्रीदर ३ रुपैयाँ ७७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र विक्रीदर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४२ पैसा र विक्रीदर २८ रुपैयाँ ५५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९७ पैसा र विक्रीदर १० रुपैयाँ ०२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०० पैसा र विक्रीदर १२ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १५ पैसा र विक्रीदर १९ रुपैयाँ २४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८३ पैसा र विक्रीदर १६ रुपैयाँ ९० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ १३ पैसा र विक्रीदर ४३० रुपैयाँ ०८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २३ पैसा र विक्रीदर ३५१ रुपैयाँ ८३ पैसा रहेको छ ।

 

 

प्रतिक्रिया