शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर

सोमवार , भाद्र ११, २०८०

काठमाडौं,११ भदौ – नेपाल राष्ट्र बैंकले २०८० साल भदौ ११ गते सेमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैया ९४ पैसा र विक्रीदर १३२ रुपैयाँ ५४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ५२ पैसा र विक्रीदर १४३ रुपैयाँ १७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ९६ पैसा र विक्रीदर १६६ रुपैयाँ ७२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैयाँ १४ पैसा र विक्रीदर १४९ रुपैयाँ ८१ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ४५ पैसा र विक्रीदर ८४ रुपैयाँ ८४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र विक्रीदर ९७ रुपैयाँ ४२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ३२ पैसा र विक्रीदर ९७ रुपैयाँ ७६ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०१ पैसा र विक्रीदर ९ रुपैयाँ ०५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १० पैसा र विक्रीदर १८ रुपैयाँ १८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १७ पैसा र विक्रीदर ३५ रुपैयाँ ३३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २० पैसा र विक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७५ पैसा र विक्रीदर ३ रुपैयाँ ७७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९२ पैसा र विक्रीदर ३६ रुपैयाँ ०८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४४ पैसा र विक्रीदर २८ रुपैयाँ ५६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९३ पैसा र विक्रीदर ११ रुपैयाँ ९९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ११ पैसा र विक्रीदर १९ रुपैयाँ २० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८२ पैसा र विक्रीदर १६ रुपैयाँ ९० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ १७ पैसा र विक्रीदर ४३० रुपैयाँ १२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ९७ पैसा र विक्रीदर ३५१ रुपैयाँ ५६ पैसा रहेको छ ।

प्रतिक्रिया