शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , भाद्र ८, २०८०

काठमाडौं,०७ भदौ – नेपाल राष्ट्र बैंकले २०८० साल भदौ ०८ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ८२ पैसा र विक्रीदर १३२ रुपैयाँ ४२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ०९ पैसा र विक्रीदर १४३ रुपैयाँ ७४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ २४ पैसा र विक्रीदर १६८ रुपैयाँ ०० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र विक्रीदर १५० रुपैयाँ ४६ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०५ पैसा र विक्रीदर ८५ रुपैयाँ ४४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३६ पैसा र विक्रीदर ९७ रुपैयाँ ८१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ४४ पैसा र विक्रीदर ९७ रुपैयाँ ८८ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०६ पैसा र विक्रीदर ९ रुपैयाँ १० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ११ पैसा र विक्रीदर १८ रुपैयाँ १९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १४ पैसा र विक्रीदर ३५ रुपैयाँ ३० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र विक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७७ पैसा र विक्रीदर ३ रुपैयाँ ७९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र विक्रीदर ३६ रुपैयाँ ०५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३८ पैसा र विक्रीदर २८ रुपैयाँ ५१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ०३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०२ पैसा र विक्रीदर १२ रुपैयाँ ०८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २० पैसा र विक्रीदर १९ रुपैयाँ २८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८१ पैसा र विक्रीदर १६ रुपैयाँ ८९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ५५ पैसा र विक्रीदर ४२९ रुपैयाँ ५० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ६५ पैसा र विक्रीदर ३५१ रुपैयाँ २४ पैसा रहेको छ ।

 

प्रतिक्रिया