काठमाडौं,०५ भदौ – नेपाल राष्ट्र बैंकले २०८० साल भदौ ०५ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ६८ पैसा र विक्रीदर १३३ रुपैयाँ ३३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ५९ पैसा र विक्रीदर १४५ रुपैयाँ २५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ९४ पैसा र विक्रीदर १६९ रुपैयाँ ७१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ७८ पैसा र विक्रीदर १५१ रुपैयाँ ४६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०२ पैसा र विक्रीदर ८५ रुपैयाँ ४१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ०९ पैसा र विक्रीदर ९८ रुपैयाँ ५४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ७६ पैसा र विक्रीदर ९८ रुपैयाँ २० रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०९ पैसा र विक्रीदर ९ रुपैयाँ १३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १८ पैसा र विक्रीदर १८ रुपैयाँ २६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३७ पैसा र विक्रीदर ३५ रुपैयाँ ५३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र विक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७७ पैसा र विक्रीदर ३ रुपैयाँ ७९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र विक्रीदर ३६ रुपैयाँ २९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५४ पैसा र विक्रीदर २८ रुपैयाँ ६७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८८ पैसा र विक्रीदर ९ रुपैयाँ ९२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १२ पैसा र विक्रीदर १२ रुपैयाँ १७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४० पैसा र विक्रीदर १९ रुपैयाँ ४९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९३ पैसा र विक्रीदर १७ रुपैयाँ ०१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ६१ पैसा र विक्रीदर ४३२ रुपैयाँ ५६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ९९ पैसा र विक्रीदर ३५३ रुपैयाँ ५८ पैसा रहेको छ ।
