काठमाडौं,०३ भदौ – नेपाल राष्ट्र बैंकले २०८० साल भदौ ०३ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ६७ पैसा र विक्रीदर १३३ रुपैयाँ २७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ २५ पैसा र विक्रीदर १४४ रुपैयाँ ९० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ९४ पैसा र विक्रीदर १६९ रुपैयाँ ७१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ७८ पैसा र विक्रीदर १५१ रुपैयाँ ४६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९६ पैसा र विक्रीदर ८५ रुपैयाँ ३५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ०१ पैसा र विक्रीदर ९८ रुपैयाँ ४५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ७७ पैसा र विक्रीदर ९८ रुपैयाँ २१ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २१ पैसा र विक्रीदर ९ रुपैयाँ १६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १९ पैसा र विक्रीदर १८ रुपैयाँ २७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३८ पैसा र विक्रीदर ३५ रुपैयाँ ५४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र विक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७६ पैसा र विक्रीदर ३ रुपैयाँ ७७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र विक्रीदर ३६ रुपैयाँ २८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५५ पैसा र विक्रीदर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९० पैसा र विक्रीदर ९ रुपैयाँ ९४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ११ पैसा र विक्रीदर १२ रुपैयाँ १६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३६ पैसा र विक्रीदर १९ रुपैयाँ ४५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९४ पैसा र विक्रीदर १७ रुपैयाँ ०२ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ८१ पैसा र विक्रीदर ४३२ रुपैयाँ ७६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ९५ पैसा र विक्रीदर ३५३ रुपैयाँ ५४ पैसा रहेको छ ।
