काठमाडौं,२९ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन २९ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया २६ पैसा र विक्रीदर १३२ रुपैयाँ ८६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ७७ पैसा र विक्रीदर १४५ रुपैयाँ ४३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ९२ पैसा र विक्रीदर १६८ रुपैयाँ ६८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ८३ पैसा र विक्रीदर १५१ रुपैयाँ ५१ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९६ पैसा र विक्रीदर ८६ रुपैयाँ ३५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ४१ पैसा र विक्रीदर ९८ रुपैयाँ ८५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ८१ पैसा र विक्रीदर ९८ रुपैयाँ २६ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १२ पैसा र विक्रीदर ९ रुपैयाँ १६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २७ पैसा र विक्रीदर १८ रुपैयाँ ३६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २५ पैसा र विक्रीदर ३५ रुपैयाँ ४१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र विक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७७ पैसा र विक्रीदर ३ रुपैयाँ ७९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०१ पैसा र विक्रीदर ३६ रुपैयाँ १७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८३ पैसा र विक्रीदर २८ रुपैयाँ ९६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९४ पैसा र विक्रीदर ९ रुपैयाँ ९८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २२ पैसा र विक्रीदर १२ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४३ पैसा र विक्रीदर १९ रुपैयाँ ५२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९२ पैसा र विक्रीदर १७ रुपैयाँ ०० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ९७ पैसा र विक्रीदर ४३१ रुपैयाँ ९२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८२ पैसा र विक्रीदर ३५२ रुपैयाँ ४१ पैसा रहेको छ ।
