शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज शनिवारको विदेशी मुद्राको विनिमयदर

शनिवार , श्रावण २७, २०८०

काठमाडौं,२७ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन २७ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया २६ पैसा र विक्रीदर १३२ रुपैयाँ ८६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ २५ पैसा र विक्रीदर १४५ रुपैयाँ ९१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ९५ पैसा र विक्रीदर १६८ रुपैयाँ ७३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ८१ पैसा र विक्रीदर १५१ रुपैयाँ ४९ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २५ पैसा र विक्रीदर ८६ रुपैयाँ ६४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ३१ पैसा र विक्रीदर ९८ रुपैयाँ ७६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ९७ पैसा र विक्रीदर ९८ रुपैयाँ ४१ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १४ पैसा र विक्रीदर ९ रुपैयाँ १९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २६ पैसा र विक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २५ पैसा र विक्रीदर ३५ रुपैयाँ ४१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३ण् पैसा र विक्रीदर ३६ रुपैयाँ ्र४६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७७ पैसा र विक्रीदर ३ रुपैयाँ ७९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०१ पैसा र विक्रीदर ३६ रुपैयाँ १७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८३ पैसा र विक्रीदर २८ रुपैयाँ ९६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र विक्रीदर १२ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४९ पैसा र विक्रीदर १९ रुपैयाँ ५८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९२ पैसा र विक्रीदर १७ रुपैयाँ ०० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ०० पैसा र विक्रीदर ४३१ रुपैयाँ ९५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८५ पैसा र विक्रीदर ३५२ रुपैयाँ ४४ पैसा रहेको छ ।

प्रतिक्रिया