काठमाडौं,२६ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन २६ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ०५ पैसा र विक्रीदर १३२ रुपैयाँ ६५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ६० पैसा र विक्रीदर १४६ रुपैयाँ २६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ५६ पैसा र विक्रीदर १६९ रुपैयाँ ३३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५१ रुपैयाँ २० पैसा र विक्रीदर १५१ रुपैयाँ ८९ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र विक्रीदर ८७ रुपैयाँ ०८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ५४ पैसा र विक्रीदर ९८ रुपैयाँ ९९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया १४ पैसा र विक्रीदर ९८ रुपैयाँ ५८ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १८ पैसा र विक्रीदर ९ रुपैयाँ २२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र विक्रीदर १८ रुपैयाँ ४० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २० पैसा र विक्रीदर ३५ रुपैयाँ ३६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र विक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७७ पैसा र विक्रीदर ३ रुपैयाँ ७८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र विक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८८ पैसा र विक्रीदर २९ रुपैयाँ ०१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०७ पैसा र विक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४३ पैसा र विक्रीदर १२ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ५४ पैसा र विक्रीदर १९ रुपैयाँ ६३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८९ पैसा र विक्रीदर १६ रुपैयाँ ९७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ४९ पैसा र विक्रीदर ४३१ रुपैयाँ ४४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २९ पैसा र विक्रीदर ३५१ रुपैयाँ ८८ पैसा रहेको छ ।
