काठमाडौं,२५ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन २५ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया २१ पैसा र विक्रीदर १३२ रुपैयाँ ८१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ १० पैसा र विक्रीदर १४५ रुपैयाँ ७६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ३५ पैसा र विक्रीदर १६९ रुपैयाँ ११ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ७६ पैसा र विक्रीदर १५१ रुपैयाँ ४५ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४५ पैसा र विक्रीदर ८६ रुपैयाँ ८४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ४७ पैसा र विक्रीदर ९८ रुपैयाँ ९२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया २६ पैसा र विक्रीदर ९८ रुपैयाँ ७० रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २२ पैसा र विक्रीदर ९ रुपैयाँ २६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र विक्रीदर १८ रुपैयाँ ४३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २४ पैसा र विक्रीदर ३५ रुपैयाँ ४० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र विक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७८ पैसा र विक्रीदर ३ रुपैयाँ ८० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०० पैसा र विक्रीदर ३६ रुपैयाँ १६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ९२ पैसा र विक्रीदर २९ रुपैयाँ ०५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०६ पैसा र विक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३८ पैसा र विक्रीदर १२ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४७ पैसा र विक्रीदर १९ रुपैयाँ ५६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९१ पैसा र विक्रीदर १६ रुपैयाँ ९९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ८३ पैसा र विक्रीदर ४३१ रुपैयाँ ७८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ७१ पैसा र विक्रीदर ३५२ रुपैयाँ ३० पैसा रहेको छ ।
