काठमाडौं,१९ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन १८ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ०६ पैसा र विक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ४१ पैसा र विक्रीदर १४५ रुपैयाँ ०६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ २३ पैसा र विक्रीदर १६७ रुपैयाँ ९९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ९३ पैसा र विक्रीदर १५० रुपैयाँ ६१ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २५ पैसा र विक्रीदर ८८ रुपैयाँ ६५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ८१ पैसा र विक्रीदर ९९ रुपैयाँ २६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४२ पैसा र विक्रीदर ९८ रुपैयाँ ८६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २४ पैसा र विक्रीदर ९ रुपैयाँ २९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २० पैसा र विक्रीदर ३५ रुपैयाँ ३६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र विक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८१ पैसा र विक्रीदर ३ रुपैयाँ ८३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र विक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ९८ पैसा र विक्रीदर २९ रुपैयाँ ११ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १६ पैसा र विक्रीदर १० रुपैयाँ २१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र विक्रीदर १२ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३८ पैसा र विक्रीदर १९ रुपैयाँ ४७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९२ पैसा र विक्रीदर १७ रुपैयाँ ०० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ २८ पैसा र विक्रीदर ४३१ रुपैयाँ २३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २८ पैसा र विक्रीदर ३५१ रुपैयाँ ८७ पैसा रहेको छ ।
