शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , श्रावण १८, २०८०

काठमाडौं,१८ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन १८ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैया ८४ पैसा र विक्रीदर १३२ रुपैयाँ ४४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र विक्रीदर १४५ रुपैयाँ ४१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ५६ पैसा र विक्रीदर १६९ रुपैयाँ ३२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ २० पैसा र विक्रीदर १५० रुपैयाँ ८९ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९२ पैसा र विक्रीदर ८७ रुपैयाँ ३१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ११ पैसा र विक्रीदर ९९ रुपैयाँ ५६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ६२ पैसा र विक्रीदर ९९ रुपैयाँ ०७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २४ पैसा र विक्रीदर ९ रुपैयाँ २८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १४ पैसा र विक्रीदर ३५ रुपैयाँ ३० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र विक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८५ पैसा र विक्रीदर ३ रुपैयाँ ८७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र विक्रीदर ३६ रुपैयाँ ०६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ०१ पैसा र विक्रीदर २९ रुपैयाँ १५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १८ पैसा र विक्रीदर १० रुपैयाँ २३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४१ पैसा र विक्रीदर १२ रुपैयाँ ४६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४२ पैसा र विक्रीदर १९ रुपैयाँ ५१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९० पैसा र विक्रीदर १६ रुपैयाँ ९८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ५२ पैसा र विक्रीदर ४३० रुपैयाँ ४८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ७१ पैसा र विक्रीदर ३५ रुपैयाँ ३० पैसा रहेको छ ।

प्रतिक्रिया