शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , श्रावण १७, २०८०

काठमाडौं,१७ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन १७ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैया ३२ पैसा र विक्रीदर १३१ रुपैयाँ ९२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैसा र विक्रीदर १४४ रुपैयाँ ९० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ १९ पैसा र विक्रीदर १६८ रुपैयाँ ९६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ०३ पैसा र विक्रीदर १५० रुपैयाँ ७१ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ११ पैसा र विक्रीदर ८७ रुपैयाँ ५१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ०२ पैसा र विक्रीदर ९९ रुपैयाँ ४८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४९ पैसा र विक्रीदर ९८ रुपैयाँ ९४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २० पैसा र विक्रीदर ९ रुपैयाँ २४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ४१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०० पैसा र विक्रीदर ३५ रुपैयाँ १६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०६० पैसा र विक्रीदर ३६ रुपैयाँ २० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८४ पैसा र विक्रीदर ३ रुपैयाँ ८६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र विक्रीदर ३५ रुपैयाँ ९२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ०६ पैसा र विक्रीदर २९ रुपैयाँ २० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ २१ पैसा र विक्रीदर १० रुपैयाँ २५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४१ पैसा र विक्रीदर १२ रुपैयाँ ४६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३६ पैसा र विक्रीदर १९ रुपैयाँ ४४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८५ पैसा र विक्रीदर १६ रुपैयाँ ९३ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ०७ पैसा र विक्रीदर ४२९ रुपैयाँ ०२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ३८ पैसा र विक्रीदर ३४९ रुपैयाँ ९७ पैसा रहेको छ ।

प्रतिक्रिया