शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , श्रावण १६, २०८०

काठमाडौं,१५ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन १५ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैया ३० पैसा र विक्रीदर १३१ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा र विक्रीदर १४५ रुपैयाँ ५५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ८९ पैसा र विक्रीदर १६९ रुपैयाँ ६६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र विक्रीदर १५१ रुपैयाँ ६६ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०८ पैसा र विक्रीदर ८८ रुपैयाँ ४९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ३१ पैसा र विक्रीदर ९९ रुपैयाँ ७७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ७६ पैसा र विक्रीदर ९९ रुपैयाँ २१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २३ पैसा र विक्रीदर ९ रुपैयाँ ३७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०० पैसा र विक्रीदर ३५ रुपैयाँ १६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र विक्रीदर ३६ रुपैयाँ १९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८४ पैसा र विक्रीदर ३ रुपैयाँ ८५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र विक्रीदर ३५ रुपैयाँ ९१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ १२ पैसा र विक्रीदर २९ रुपैयाँ २५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ३० पैसा र विक्रीदर १० रुपैयाँ ३४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५१ पैसा र विक्रीदर १२ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४४ पैसा र विक्रीदर १९ रुपैयाँ ५३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८४ पैसा र विक्रीदर १६ रुपैयाँ ९१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ४९ पैसा र विक्रीदर ४२९ रुपैयाँ ४५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ३३ पैसा र विक्रीदर ३४९ रुपैयाँ ९२ पैसा रहेको छ ।

 

प्रतिक्रिया