काठमाडौं,१५ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन १५ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैया ३० पैसा र विक्रीदर १३१ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ६४ पैसा र विक्रीदर १४५ रुपैयाँ ३० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ७४ पैसा र विक्रीदर १६९ रुपैयाँ ५१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ९२ पैसा र विक्रीदर १५१ रुपैयाँ ६१ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३१ पैसा र विक्रीदर ८७ रुपैयाँ ७१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ०६ पैसा र विक्रीदर ९९ रुपैयाँ ५२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ६३ पैसा र विक्रीदर ९९ रुपैयाँ ०८ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३० पैसा र विक्रीदर ९ रुपैयाँ ३४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०१ पैसा र विक्रीदर ३५ रुपैयाँ १७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०४ पैसा र विक्रीदर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८३ पैसा र विक्रीदर ३ रुपैयाँ ८५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र विक्रीदर ३५ रुपैयाँ ९१ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८३ पैसा र विक्रीदर २८ रुपैयाँ ९६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ३१ पैसा र विक्रीदर १० रुपैयाँ ३६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४४ पैसा र विक्रीदर १२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४१ पैसा र विक्रीदर १९ रुपैयाँ ५० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८४ पैसा र विक्रीदर १६ रुपैयाँ ९२ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ९७ पैसा र विक्रीदर ४४९ रुपैयाँ ९१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ३२ पैसा र विक्रीदर ३४९ रुपैयाँ ९१ पैसा रहेको छ ।
