काठमाडौं,१४ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन १४ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैया ३० पैसा र विक्रीदर १३१ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ०८ पैसा र विक्रीदर १४४ रुपैयाँ ७४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र विक्रीदर १६९ रुपैयाँ ०६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ८१ पैसा र विक्रीदर १५१ रुपैयाँ ५० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३७ पैसा र विक्रीदर ८७ रुपैयाँ ७७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ २६ पैसा र विक्रीदर ९९ रुपैयाँ ७२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ५६ पैसा र विक्रीदर ९९ रुपैयाँ ०१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४२ पैसा र विक्रीदर ९ रुपैयाँ ४७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०१ पैसा र विक्रीदर ३५ रुपैयाँ १७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०४ पैसा र विक्रीदर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८१ पैसा र विक्रीदर ३ रुपैयाँ ८३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र विक्रीदर ३५ रुपैयाँ ९१ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८३ पैसा र विक्रीदर २८ रुपैयाँ ९६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ २७ पैसा र विक्रीदर १० रुपैयाँ ३१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४६ पैसा र विक्रीदर १२ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३३ पैसा र विक्रीदर १९ रुपैयाँ ४२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८४ पैसा र विक्रीदर १६ रुपैयाँ ९१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ४९ पैसा र विक्रीदर ४२९ रुपैयाँ ४४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ३४ पैसा र विक्रीदर ३४९ रुपैयाँ ९३ पैसा रहेको छ ।
