काठमाडौं,१० साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन १० गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैया ७० पैसा र विक्रीदर १३१ रुपैयाँ ३० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र विक्रीदर १४५ रुपैयाँ ०३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ७९ पैसा र विक्रीदर १६८ रुपैयाँ ५६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ३१ पैसा र विक्रीदर १५१ रुपैयाँ ०० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४३ पैसा र विक्रीदर ८८ रुपैयाँ ८४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ १९ पैसा र विक्रीदर ९९ रुपैयाँ ६४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ३५ पैसा र विक्रीदर ९८ रुपैयाँ ८० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २४ पैसा र विक्रीदर ९ रुपैयाँ २८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र विक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ८५ पैसा र विक्रीदर ३५ रुपैयाँ ०१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र विक्रीदर ३६ रुपैयाँ ०२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७९ पैसा र विक्रीदर ३ रुपैयाँ ८० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५८ पैसा र विक्रीदर ३५ रुपैयाँ ७५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६५ पैसा र विक्रीदर २८ रुपैयाँ ७८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ २४ पैसा र विक्रीदर १० रुपैयाँ २८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५७ पैसा र विक्रीदर १२ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३७ पैसा र विक्रीदर १९ रुपैयाँ ४६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७३ पैसा र विक्रीदर १६ रुपैयाँ ८१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ६९ पैसा र विक्रीदर ४२७ रुपैयाँ ६५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७४ पैसा र विक्रीदर ३४८ रुपैयाँ ३४ पैसा रहेको छ ।
