काठमाडौं,०९ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन ०९ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैया ६१ पैसा र विक्रीदर १३१ रुपैयाँ २१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ८६ पैसा र विक्रीदर १४५ रुपैयाँ ५३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ५८ पैसा र विक्रीदर १६८ रुपैयाँ ३५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५१ रुपैयाँ ०३ पैसा र विक्रीदर १५१ रुपैयाँ ७२ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १२ पैसा र विक्रीदर ८८ रुपैयाँ ५२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ९७ पैसा र विक्रीदर ९९ रुपैयाँ ६३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया १६ पैसा र विक्रीदर ९८ रुपैयाँ ६१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २५ पैसा र विक्रीदर ९ रुपैयाँ ३० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १६ पैसा र विक्रीदर १८ रुपैयाँ २५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ८२ पैसा र विक्रीदर ३४ रुपैयाँ ९८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र विक्रीदर ३६ रुपैयाँ ०२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७९ पैसा र विक्रीदर ३ रुपैयाँ ८१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५६ पैसा र विक्रीदर ३५ रुपैयाँ ७२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५६ पैसा र विक्रीदर २८ रुपैयाँ ७० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १९ पैसा र विक्रीदर १० रुपैयाँ २४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५२ पैसा र विक्रीदर १२ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४४ पैसा र विक्रीदर १९ रुपैयाँ ५३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७२ पैसा र विक्रीदर १६ रुपैयाँ ७९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ५८ पैसा र विक्रीदर ४२७ रुपैयाँ ५३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ४९ पैसा र विक्रीदर ३४८ रुपैयाँ ०८ पैसा रहेको छ ।
