शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज शनिवारको विदेशी मुद्राको विनिमयदर

शनिवार , श्रावण ६, २०८०

काठमाडौं,०६ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन ०६ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैया ८२ पैसा र विक्रीदर १३१ रुपैयाँ ४२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ५४ पैसा र विक्रीदर १४६ रुपैयाँ २० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र विक्रीदर १६८ रुपैयाँ ८० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५१ रुपैयाँ ०४ पैसा र विक्रीदर १५१ रुपैयाँ ७४ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १६ पैसा र विक्रीदर ८८ रुपैयाँ ५६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ २६ पैसा र विक्रीदर ९९ रुपैयाँ ७१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ३९ पैसा र विक्रीदर ९८ रुपैयाँ ८४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २३ पैसा र विक्रीदर ९ रुपैयाँ २७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २२ पैसा र विक्रीदर १८ रुपैयाँ ३१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ८८ पैसा र विक्रीदर ३५ रुपैयाँ ०४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा र विक्रीदर ३६ रुपैयाँ ०८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८१ पैसा र विक्रीदर ३ रुपैयाँ ८२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र विक्रीदर ३५ रुपैयाँ ७८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६८ पैसा र विक्रीदर २८ रुपैयाँ ८१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १८ पैसा र विक्रीदर १० रुपैयाँ २३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६० पैसा र विक्रीदर १२ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ५३ पैसा र विक्रीदर १९ रुपैयाँ ६२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७४ पैसा र विक्रीदर १६ रुपैयाँ ८१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ९० पैसा र विक्रीदर ४२७ रुपैयाँ ८६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ०३ पैसा र विक्रीदर ३४८ रुपैयाँ ६२ पैसा रहेको छ ।

प्रतिक्रिया