शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , श्रावण ५, २०८०

काठमाडौं,०४ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन ०४ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैया ८८ पैसा र विक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४६ रुपैयाँ ६२ पैसा र विक्रीदर १४७ रुपैयाँ ३० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र विक्रीदर १६९ रुपैयाँ ६० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५२ रुपैयाँ ४२ पैसा र विक्रीदर १५३ रुपैयाँ १२ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४६ पैसा र विक्रीदर ८९ रुपैयाँ ८७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ७० पैसा र विक्रीदर १०० रुपैयाँ १५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ९५ पैसा र विक्रीदर ९९ रुपैयाँ ४० पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३४ पैसा र विक्रीदर ९ रुपैयाँ ४३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २६ पैसा र विक्रीदर १८ रुपैयाँ ३५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ८९ पैसा र विक्रीदर ३५ रुपैयाँ ०५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र विक्रीदर ३६ रुपैयाँ १० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८५ पैसा र विक्रीदर ३ रुपैयाँ ८७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र विक्रीदर ३५ रुपैयाँ ८० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८१ पैसा र विक्रीदर २८ रुपैयाँ ९४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ३० पैसा र विक्रीदर १० रुपैयाँ ३५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७६ पैसा र विक्रीदर १२ रुपैयाँ ८२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ६८ पैसा र विक्रीदर १९ रुपैयाँ ७७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७६ पैसा र विक्रीदर १६ रुपैयाँ ८३ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ ८३ पैसा र विक्रीदर ४२८ रुपैयाँ ७९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ २०८ पैसा र विक्रीदर ३४८ रुपैयाँ ७९ पैसा रहेको छ ।

प्रतिक्रिया