शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , श्रावण ४, २०८०

काठमाडौं,०४ साउन – नेपाल राष्ट्र बैंकले २०८० साल साउन ०४ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैया ०६ पैसा र विक्रीदर १३१ रुपैयाँ ६६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ १० पैसा र विक्रीदर १४७ रुपैयाँ ७८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ४९ पैसा र विक्रीदर १७० रुपैयाँ २७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५२ रुपैयाँ ७३ पैसा र विक्रीदर १५३ रुपैयाँ ४३ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६६ पैसा र विक्रीदर ८९ रुपैयाँ ०७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ४६ पैसा र विक्रीदर ९९ रुपैयाँ ९१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ८३ पैसा र विक्रीदर ९९ रुपैयाँ २८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३७ पैसा र विक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १५ पैसा र विक्रीदर १८ रुपैयाँ २४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९४ पैसा र विक्रीदर ३५ रुपैयाँ १० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र विक्रीदर ३६ रुपैयाँ १४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८४ पैसा र विक्रीदर ३ रुपैयाँ ८६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र विक्रीदर ३५ रुपैयाँ ८४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८५ पैसा र विक्रीदर २८ रुपैयाँ ९८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ३६ पैसा र विक्रीदर १० रुपैयाँ ४० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७७ पैसा र विक्रीदर १२ रुपैयाँ ८३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ७५ पैसा र विक्रीदर १९ रुपैयाँ ८३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७९ पैसा र विक्रीदर १६ रुपैयाँ ८७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ४१ पैसा र विक्रीदर ४२९ रुपैयाँ ३६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ्६८ पैसा र विक्रीदर ३४९ रुपैयाँ २७ पैसा रहेको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया