शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , श्रावण ३, २०८०

काठमाडौं,०३ साउन– नेपाल राष्ट्र बैंकले २०८० साल साउन ०३ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैया ९६ पैसा र विक्रीदर १३१ रुपैयाँ ५६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ३४ पैसा र विक्रीदर १४८ रुपैयाँ ०१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७१ रुपैयाँ ६९ पैसा र विक्रीदर १७२ रुपैयाँ ४८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५२ रुपैयाँ ६३ पैसा र विक्रीदर १५३ रुपैयाँ ३३ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २४ पैसा र विक्रीदर ८९ रुपैयाँ ६४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ १८ पैसा र विक्रीदर ९९ रुपैयाँ ६४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया १३ पैसा र विक्रीदर ९९ रुपैयाँ ५८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४७ पैसा र विक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २६ पैसा र विक्रीदर १८ रुपैयाँ ३४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९० पैसा र विक्रीदर ३५ रुपैयाँ ०६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र विक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८३ पैसा र विक्रीदर ३ रुपैयाँ ८५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र विक्रीदर ३५ रुपैयाँ ८२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८३ पैसा र विक्रीदर २८ रुपैयाँ ९६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ३९ पैसा र विक्रीदर १० रुपैयाँ ४३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८४ पैसा र विक्रीदर १२ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ७७ पैसा र विक्रीदर १९ रुपैयाँ ८७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७७ पैसा र विक्रीदर १६ रुपैयाँ ८४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ६४ पैसा र विक्रीदर ४२९ रुपैयाँ ६९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४१ पैसा र विक्रीदर ३४९ रुपैयाँ ०० पैसा रहेको छ ।

प्रतिक्रिया