काठमाडौं,०१ साउन– नेपाल राष्ट्र बैंकले २०८० साल साउन ०१ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैया १७ पैसा र विक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ २९ पैसा र विक्रीदर १४७ रुपैयाँ ९६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७१ रुपैयाँ ७१ पैसा र विक्रीदर १७२ रुपैयाँ ५० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५२ रुपैयाँ १९ पैसा र विक्रीदर १५२ रुपैयाँ ८८ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र विक्रीदर ९० रुपैयाँ १२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ २५ पैसा र विक्रीदर ९९ रुपैयाँ ७० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया २७ पैसा र विक्रीदर ९९ रुपैयाँ ७२ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४५ पैसा र विक्रीदर ९ रुपैयाँ ५० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९७ पैसा र विक्रीदर ३५ रुपैयाँ १३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र विक्रीदर ३६ रुपैयाँ १५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७९ पैसा र विक्रीदर ३ रुपैयाँ ८० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र विक्रीदर ३५ रुपैयाँ ८८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ९८ पैसा र विक्रीदर २९ रुपैयाँ ११ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ३३ पैसा र विक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८२ पैसा र विक्रीदर १२ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ७७ पैसा र विक्रीदर १९ रुपैयाँ ८६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७९ पैसा र विक्रीदर १६ रुपैयाँ ८६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ५२ पैसा र विक्रीदर ४३० रुपैयाँ ४८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९३ पैसा र विक्रीदर ३४९ रुपैयाँ ५२ पैसा रहेको छ ।
