शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज शनिवारको विदेशी मुद्राको विनिमयदर

शनिवार , आषाढ ३०, २०८०

काठमाडौं,३० असार– नेपाल राष्ट्र बैंकले २०८० साल असार ३० गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैया १७ पैसा र विक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ १९ पैसा र विक्रीदर १४७ रुपैयाँ ८६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७१ रुपैयाँ ९५ पैसा र विक्रीदर १७२ रुपैयाँ ७४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र विक्रीदर १५३ रुपैयाँ ४० पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा र विक्रीदर ९० रुपैयाँ ५१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ९८ पैसा र विक्रीदर १०० रुपैयाँ ४३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ३१ पैसा र विक्रीदर ९९ रुपैयाँ ७६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४५ पैसा र विक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९६ पैसा र विक्रीदर ३५ रुपैयाँ १२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र विक्रीदर ३६ रुपैयाँ १५ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७८ पैसा र विक्रीदर ३ रुपैयाँ ८० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र विक्रीदर ३५ रुपैयाँ ८७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ९८ पैसा र विक्रीदर २९ रुपैयाँ ११ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ३४ पैसा र विक्रीदर १० रुपैयाँ ३९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७९ पैसा र विक्रीदर १२ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ७५ पैसा र विक्रीदर १९ रुपैयाँ ८४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७८ पैसा र विक्रीदर १६ रुपैयाँ ८६ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ३५ पैसा र विक्रीदर ४३० रुपैयाँ ३१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९९ पैसा र विक्रीदर ३४९ रुपैयाँ ५८ पैसा रहेको छ ।

प्रतिक्रिया