शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , आषाढ २९, २०८०

काठमाडौं,२८ असार– नेपाल राष्ट्र बैंकले २०८० साल असार २८ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैया ०२ पैसा र विक्रीदर १३१ रुपैयाँ ६२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४६ रुपैयाँ ३७ पैसा र विक्रीदर १४७ रुपैयाँ ०४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७१ रुपैयाँ २५ पैसा र विक्रीदर १७२ रुपैयाँ ०३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५१ रुपैयाँ ८७ पैसा र विक्रीदर १५२ रुपैयाँ ५७ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८७ पैसा र विक्रीदर ९० रुपैयाँ २८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ६३ पैसा र विक्रीदर १०० रुपैयाँ ०८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ८५ पैसा र विक्रीदर ९९ रुपैयाँ ३० पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४६ पैसा र विक्रीदर ९ रुपैयाँ ५० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र विक्रीदर १८ रुपैयाँ ३८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९२ पैसा र विक्रीदर ३५ रुपैयाँ ०८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९४ पैसा र विक्रीदर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७९ पैसा र विक्रीदर ३ रुपैयाँ ८१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६७ पैसा र विक्रीदर ३५ रुपैयाँ ८४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५५ पैसा र विक्रीदर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ३३ पैसा र विक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७० पैसा र विक्रीदर १२ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ६४ पैसा र विक्रीदर १९ रुपैयाँ ७३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७५ पैसा र विक्रीदर १६ रुपैयाँ ८२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ६७ पैसा र विक्रीदर ४२९ रुपैयाँ ६३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ५८ पैसा र विक्रीदर ३४९ रुपैयाँ १८ पैसा रहेको छ ।

प्रतिक्रिया