शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , आषाढ २८, २०८०

काठमाडौं,२८ असार– नेपाल राष्ट्र बैंकले २०८० साल असार २८ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैया ३० पैसा र विक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ६९ पैसा र विक्रीदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ६४ पैसा र विक्रीदर १७० रुपैयाँ ४१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैयाँ ४५ पैसा र विक्रीदर १५० रुपैयाँ १३ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा र विक्रीदर ८८ रुपैयाँ २३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ३२ पैसा र विक्रीदर ९९ रुपैयाँ ७८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ११ पैसा र विक्रीदर ९८ रुपैयाँ ५५ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४१ पैसा र विक्रीदर ९ रुपैयाँ ४५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २६ पैसा र विक्रीदर १८ रुपैयाँ ३४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०० पैसा र विक्रीदर ३५ रुपैयाँ १६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र विक्रीदर ३६ रुपैयाँ १९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७६ पैसा र विक्रीदर ३ रुपैयाँ ७८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र विक्रीदर ३५ रुपैयाँ ९१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २३ पैसा र विक्रीदर २८ रुपैयाँ ३६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १८ पैसा र विक्रीदर १० रुपैयाँ २३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३५ पैसा र विक्रीदर १२ रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४१ पैसा र विक्रीदर १९ रुपैयाँ ५० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७७ पैसा र विक्रीदर १६ रुपैयाँ ८५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ६८ पैसा र विक्रीदर ४२९ रुपैयाँ ६८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ३० पैसा र विक्रीदर ३४९ रुपैयाँ ८९ पैसा रहेको छ ।

प्रतिक्रिया