शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , आषाढ २७, २०८०

काठमाडौं,२७ असार– नेपाल राष्ट्र बैंकले २०८० साल असार २७ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैया ८१ पैसा र विक्रीदर १३२ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ६९ पैसा र विक्रीदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ७७ पैसा र विक्रीदर १७० रुपैयाँ ५४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैयाँ ०६ पैसा र विक्रीदर १४९ रुपैयाँ ७४ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६४ पैसा र विक्रीदर ८८ रुपैयाँ ४४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ०४ पैसा र विक्रीदर ९९ रुपैयाँ ५० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ९९ पैसा र विक्रीदर ९८ रुपैयाँ ४४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३६ पैसा र विक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २६ पैसा र विक्रीदर १८ रुपैयाँ ३४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०५ पैसा र विक्रीदर ३५ रुपैयाँ २१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०८ पैसा र विक्रीदर ३६ रुपैयाँ २४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७८ पैसा र विक्रीदर ३ रुपैयाँ ८० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८० पैसा र विक्रीदर ३६ रुपैयाँ ९६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २३ पैसा र विक्रीदर २८ रुपैयाँ ३६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १ रुपैयाँ १७ पैसा र विक्रीदर १० रुपैयाँ ३४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २८ पैसा र विक्रीदर १२ रुपैयाँ ३४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४१ पैसा र विक्रीदर १९ रुपैयाँ ५० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८० पैसा र विक्रीदर १६ रुपैयाँ ८७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ०७ पैसा र विक्रीदर ४३० रुपैयाँ ०२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ८३ पैसा र विक्रीदर ३५० रुपैयाँ ४२ पैसा रहेको छ ।

प्रतिक्रिया