काठमाडौं,२६ असार– नेपाल राष्ट्र बैंकले २०८० साल असार २६ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैया ८१ पैसा र विक्रीदर १३२ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैसा र विक्रीदर १४५ रुपैयाँ ०८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ५५ पैसा र विक्रीदर १६९ रुपैयाँ ३१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र विक्रीदर १४८ रुपैयाँ ८३ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५६ पैसा र विक्रीदर ८७ रुपैयाँ ९६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ २२ पैसा र विक्रीदर ९९ रुपैयाँ ६७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ७३ पैसा र विक्रीदर ९८ रुपैयाँ १७ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २५ पैसा र विक्रीदर ९ रुपैयाँ ३० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २१ पैसा र विक्रीदर १८ रुपैयाँ २९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १४ पैसा र विक्रीदर ३५ रुपैयाँ ३० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १७ पैसा र विक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७५ पैसा र विक्रीदर ३ रुपैयाँ ७७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र विक्रीदर ३६ रुपैयाँ ०५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २२ पैसा र विक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १० पैसा र विक्रीदर १० रुपैयाँ १५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १७ पैसा र विक्रीदर १२ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३९ पैसा र विक्रीदर १९ रुपैयाँ ४८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८४ पैसा र विक्रीदर १६ रुपैयाँ ९१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ९३ पैसा र विक्रीदर ४३० रुपैयाँ ८८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ६१ पैसा र विक्रीदर ३५१ रुपैयाँ २० पैसा रहेको छ ।
