काठमाडौं,२५ असार– नेपाल राष्ट्र बैंकले २०८० साल असार २५ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ०९ पैसा र विक्रीदर १३२ रुपैयाँ ६९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा र विक्रीदर १४४ रुपैयाँ ५५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ५८ पैसा र विक्रीदर १७० रुपैयाँ ३५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैयाँ ६८ पैसा र विक्रीदर १४९ रुपैयाँ ३६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३६ पैसा र विक्रीदर ८८ रुपैयाँ ७६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ५२ पैसा र विक्रीदर ९९ रुपैयाँ ९७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ०९ पैसा र विक्रीदर ९८ रुपैयाँ ५३ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३० पैसा र विक्रीदर ९ रुपैयाँ ३४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र विक्रीदर १८ रुपैयाँ ३८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २१ पैसा र विक्रीदर ३५ रुपैयाँ ३७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र विक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७६ पैसा र विक्रीदर ३ रुपैयाँ ७७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र विक्रीदर ३६ रुपैयाँ १३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २९ पैसा र विक्रीदर २८ रुपैयाँ ४२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १७ पैसा र विक्रीदर १० रुपैयाँ २२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २१ पैसा र विक्रीदर १२ रुपैयाँ २६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४५ पैसा र विक्रीदर १९ रुपैयाँ ५३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८८ पैसा र विक्रीदर १६ रुपैयाँ ९५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ४० पैसा र विक्रीदर ४३२ रुपैयाँ ३६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३५ पैसा र विक्रीदर ३५१ रुपैयाँ ९४ पैसा रहेको छ ।
