शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , आषाढ २२, २०८०

काठमाडौं,२२ असार– नेपाल राष्ट्र बैंकले २०८० साल असार २२ गते शुक्रवारवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैया ७२ पैसा र विक्रीदर १३२ रुपैयाँ ३२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ४० पैसा र विक्रीदर १४४ रुपैयाँ ०६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ २० पैसा र विक्रीदर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैयाँ ०० पैसा र विक्रीदर १४७ रुपैयाँ ६७ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०० पैसा र विक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ १७ पैसा र विक्रीदर ९९ रुपैयाँ ६२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ५३ पैसा र विक्रीदर ९७ रुपैयाँ ९७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १६ पैसा र विक्रीदर ९ रुपैयाँ २० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २० पैसा र विक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ११ पैसा र विक्रीदर ३५ रुपैयाँ २७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १५ पैसा र विक्रीदर ३६ रुपैयाँ ३१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७६ पैसा र विक्रीदर ३ रुपैयाँ ७८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र विक्रीदर ३६ रुपैयाँ ०६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २५ पैसा र विक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ११ पैसा र विक्रीदर १० रुपैयाँ १५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०४ पैसा र विक्रीदर १२ रुपैयाँ १० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २५ पैसा र विक्रीदर १९ रुपैयाँ ३४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८५ पैसा र विक्रीदर १६ रुपैयाँ ९२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ६२ पैसा र विक्रीदर ४३० रुपैयाँ ५७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ४१ पैसा र विक्रीदर ३५१ रुपैयाँ ०० पैसा रहेको छ ।

प्रतिक्रिया