शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , आषाढ २०, २०८०

काठमाडौं,२० असार– नेपाल राष्ट्र बैंकले २०८० साल असार १९ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैया ९४ पैसा र विक्रीदर १३१ रुपैयाँ ५४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ६९ पैसा र विक्रीदर १४३ रुपैयाँ ३४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ४१ पैसा र विक्रीदर १६६ रुपैयाँ १७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ २२ पैसा र विक्रीदर १४६ रुपैयाँ ८९ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५३ पैसा र विक्रीदर ८७ रुपैयाँ ९३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ९८ पैसा र विक्रीदर ९९ रुपैयाँ ४३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ०७ पैसा र विक्रीदर ९७ रुपैयाँ ५१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०७ पैसा र विक्रीदर ९ रुपैयाँ ११ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १४ पैसा र विक्रीदर १८ रुपैयाँ २२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९१ पैसा र विक्रीदर ३५ रुपैयाँ ०७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र विक्रीदर ३६ रुपैयाँ ०९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७५ पैसा र विक्रीदर ३ रुपैयाँ ७७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र विक्रीदर ३५ रुपैयाँ ८१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १५ पैसा र विक्रीदर २८ रुपैयाँ २८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०८ पैसा र विक्रीदर १० रुपैयाँ १२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०९ पैसा र विक्रीदर १२ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १६ पैसा र विक्रीदर १९ रुपैयाँ २५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७२ पैसा र विक्रीदर १६ रुपैयाँ ८० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ १८ पैसा र विक्रीदर ४२८ रुपैयाँ १३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ३१ पैसा र विक्रीदर ३४८ रुपैयाँ ९० पैसा रहेको छ ।

प्रतिक्रिया