शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज आइतवारको विदेशी मुद्राको विनिमयदर

आइतवार , आषाढ १७, २०८०

काठमाडौं,१७ असार– नेपाल राष्ट्र बैंकले २०८० साल असार १७ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैया ९७ पैसा र विक्रीदर १३१ रुपैयाँ ५७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ०३ पैसा र विक्रीदर १४२ रुपैयाँ ६८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ४७ पैसा र विक्रीदर १६६ रुपैयाँ २३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैयाँ ३० पैसा र विक्रीदर १४५ रुपैयाँ ९६ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७४ पैसा र विक्रीदर ८७ रुपैयाँ १४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ८१ पैसा र विक्रीदर ९९ रुपैयाँ २६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९६ रुपैया ५५ पैसा र विक्रीदर ९७ रुपैयाँ ९९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०५ पैसा र विक्रीदर ९ रुपैयाँ ०९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ०३ पैसा र विक्रीदर १८ रुपैयाँ ११ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९२ पैसा र विक्रीदर ३५ रुपैयाँ ०८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र विक्रीदर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६६ पैसा र विक्रीदर ३५ रुपैयाँ ८२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०६ पैसा र विक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९१ पैसा र विक्रीदर रुपैयाँ ९५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०३ पैसा र विक्रीदर १२ रुपैयाँ ०९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०७ पैसा र विक्रीदर १९ रुपैयाँ १६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७१ पैसा र विक्रीदर १६ रुपैयाँ ७९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ७५ पैसा र विक्रीदर ४२७ रुपैयाँ ७० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४० पैसा र विक्रीदर ३४८ रुपैयाँ ९९ पैसा रहेको छ ।

प्रतिक्रिया