काठमाडौं,१३ असार– नेपाल राष्ट्र बैंकले २०८० साल असार १३ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैया ९५ पैसा र विक्रीदर १३१ रुपैयाँ ५५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ र विक्रीदर १४४ रुपैयाँ ०१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ७६ पैसा र विक्रीदर १६७ रुपैयाँ ५३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र विक्रीदर १४७ रुपैयाँ १३ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६० पैसा र विक्रीदर ८८ रुपैयाँ ०० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ५८ पैसा र विक्रीदर १०० रुपैयाँ ०४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ०६ पैसा र विक्रीदर ९७ रुपैयाँ ५१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ११ पैसा र विक्रीदर ९ रुपैयाँ १६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १४ पैसा र विक्रीदर १८ रुपैयाँ २३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९२ पैसा र विक्रीदर ३५ रुपैयाँ ०८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र विक्रीदर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७१ पैसा र विक्रीदर ३ रुपैयाँ ७३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र विक्रीदर ३५ रुपैयाँ ८१ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०६ पैसा र विक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०६ पैसा र विक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २२ पैसा र विक्रीदर १२ रुपैयाँ २८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २५ पैसा र विक्रीदर १९ रुपैयाँ ३४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७२ पैसा र विक्रीदर १६ रुपैयाँ ७९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ १४ पैसा र विक्रीदर ४२८ रुपैयाँ १० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ३५ पैसा र विक्रीदर ३४८ रुपैयाँ ९४ पैसा रहेको छ ।
