शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज आइतवारको विदेशी मुद्राको विनिमयदर

आइतवार , आषाढ १०, २०८०

काठमाडौं,१० असार– नेपाल राष्ट्र बैंकले २०८० साल असार १० गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैया ९६ पैसा र विक्रीदर १३१ रुपैयाँ ५६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ २९ पैसा र विक्रीदर १४२ रुपैयाँ ९४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ५८ पैसा र विक्रीदर १६७ रुपैयाँ ३४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैयाँ ६७ पैसा र विक्रीदर १४६ रुपैयाँ ३४ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६६ पैसा र विक्रीदर ८८ रुपैयाँ ०७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ २० पैसा र विक्रीदर ९७ रुपैयाँ २५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९६ रुपैया ८० पैसा र विक्रीदर ९८ रुपैयाँ २२ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १४ पैसा र विक्रीदर ९ रुपैयाँ १८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २४ पैसा र विक्रीदर १८ रुपैयाँ ३२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९१ पैसा र विक्रीदर ३५ रुपैयाँ ०७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र विक्रीदर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७२ पैसा र विक्रीदर ३ रुपैयाँ ७४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र विक्रीदर ३५ रुपैयाँ ८२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०० पैसा र विक्रीदर २८ रुपैयाँ १३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०० पैसा र विक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १७ पैसा र विक्रीदर १२ रुपैयाँ २२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १० पैसा र विक्रीदर १९ रुपैयाँ १९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७३पैसा र विक्रीदर १६ रुपैयाँ ८८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ८७ पैसा र विक्रीदर ४२७ रुपैयाँ ८२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ३६ पैसा र विक्रीदर ३४८ रुपैयाँ ९५ पैसा रहेको छ ।

प्रतिक्रिया