शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , जेठ २४, २०८०

काठमाडौं,२४ जेठ – नेपाल राष्ट्र बैंकले २०८० साल जेठ २४ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैया ८८ पैसा र विक्रीदर १३२ रुपैयाँ ४८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०५ पैसा र विक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ७१ पैसा र विक्रीदर १६४ रुपैयाँ ४५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र विक्रीदर १४५ रुपैयाँ ९४ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७७ पैसा र विक्रीदर ८८ रुपैयाँ १७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र विक्रीदर ९८ रुपैयाँ ५९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ७७ पैसा र विक्रीदर ९८ रुपैयाँ २२ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४६ पैसा र विक्रीदर ९ रुपैयाँ ५० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५२ पैसा र विक्रीदर १८ रुपैयाँ ६१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १७ पैसा र विक्रीदर ३५ रुपैयाँ ३३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १७ पैसा र विक्रीदर ३६ रुपैयाँ ३४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७९ पैसा र विक्रीदर ३ रुपैयाँ ८१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा र विक्रीदर ३६ रुपैयाँ ०७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६२ पैसा र विक्रीदर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १४ पैसा र विक्रीदर १० रुपैयाँ १९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १६ पैसा र विक्रीदर १२ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९३ पैसा र विक्रीदर १९ रुपैयाँ ०२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८२ पैसा र विक्रीदर १६ रुपैयाँ ८९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ५९ पैसा र विक्रीदर ४३० रुपैयाँ ५४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८० पैसा र विक्रीदर ३५१ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रतिक्रिया