काठमाडौं,१७ जेठ – नेपाल राष्ट्र बैंकले २०८० साल जेठ १७ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ ०४ पैसा र विक्रीदर १३२ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६९ पैसा र विक्रीदर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ०४ पैसा र विक्रीदर १६४ रुपैयाँ ८१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ ३८ पैसा र विक्रीदर १४७ रुपैयाँ ०४ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३९ पैसा र विक्रीदर ८६ रुपैयाँ ७८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ २० पैसा र विक्रीदर ९७ रुपैयाँ ६६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ४१ पैसा र विक्रीदर ९८ रुपैयाँ १५ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४२ पैसा र विक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६६ पैसा र विक्रीदर १८ रुपैयाँ ७४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २१ पैसा र विक्रीदर ३५ रुपैयाँ ३७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र विक्रीदर ३६ रुपैयाँ ३८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८० पैसा र विक्रीदर ३ रुपैयाँ ८२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र विक्रीदर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६९ पैसा र विक्रीदर २८ रुपैयाँ ८३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०१ पैसा र विक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १८ पैसा र विक्रीदर १२ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०२ पैसा र विक्रीदर १९ रुपैयाँ ११ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८६ पैसा र विक्रीदर १६ रुपैयाँ ९३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ३८ पैसा र विक्रीदर ४३१ रुपैयाँ ३३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २४ पैसा र विक्रीदर ३५१ रुपैयाँ ८३ पैसा रहेको छ ।
